काठमाडौं । प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरुले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता व्यक्र गरेका छन् । शनिबार बिमानस्थल निर्माण गर्ने भनिएको बारको निजगढ पुगेर गठबन्धनका शीर्ष नेताहरूले सो बाचार गरेका हुन् । उनीहरू प्रस्तावित अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको स्थलगत अध्ययनका लागि शनिवार निजगढ पुगेका हुन् । सो क्रममा उनीहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषाणा गरे । निजगढ…