Logo

अपर सोलु हाइड्रोको आईपिओ खुल्यो, सर्वसाधारणलाई १९ लाख ५७ हजार कित्ता निष्काशन

काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आज असार २० गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले सर्बसाधारणलाई १९ लाख ५७ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३९ हजार १ सय ५० कित्ता शेयर कम्पनीको कर्मचारीको लागि र ९७ हजार ८ सय ७५ कित्ता शेयर सामुहिक लगानी कोषको…