Logo

दिनभर उकालो लागेको बजार अन्तिममा घट्यो, कारोबार दोब्बरले वृद्धि

काठमाडौं । पछिल्लो समय उकालो यात्रा तय गरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक सोमबार ९.७५ अंकले घटेको छ । बिहानैदेखि बजार उकालो लागेपनि कारोबारको अन्तिम समयमा ओरालो लाग्दै २०७६ को विन्दुमा पुगेर रोकिएको हो । आज दिनभर २ सय ३४ कम्पनीका १ करोड ९ लाख ८१ हजार ५ सय ९१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम…