काठमाडौं । पछिल्लो समय लगातार उकालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक मंगलबार घटेको छ । कारोबार समयको सुरुवातिदेखि घटबढ भईरहेको परिसुचक अन्त्यमा २.८१ अंकले घट्दै २१ सय ९३ को विन्दुमा पुगेको हो । आज बजारमा कारोबार भएकामध्ये ७ समुहको परिसुचक उकालो लागेपनि अन्य ७ समुहको परिसुचकमा गिरावट आएको छ । आज उकालो लाग्ने समुहमा व्यापार,…