Logo

नेपाली छुर्पीको बजार ३ अर्बको हाराहारीमा : २९ देशमा निर्यात, अमेरिका मुख्य आयातकर्ता

काठमाडौं । नेपालमा उत्पादिन छुपी विदेशमा लोकप्रिय बन्दै गएको छ । जसका कारण पछिल्लो समय विश्वव्यापी रुपमा नेपाली छुर्पीको माग बढ्दो छ । पछिल्लो एक बर्षमा नेपालबाट धेरै निर्यात भएका वस्तुको १५ औ स्थानमा रहेको छुर्पी विभिन्न २९ देशमा निर्यात भइरहेको छ । अघिल्लो आर्थिक बर्ष(आव) २०७७/७८ को तुलनामा गत आव २०७८/७९ मा ९४ करोड…