Logo

तलव पुनरावलोकन आयोगका संयोजक तथा सदस्यलाई नियुक्ति पत्र, सेवा सुविधाका मापदण्ड सिफारिस गरिने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रसेवक कर्मचारी र श्रमिकको न्यूनतम तलब, भत्ता तथा पारिश्रमिक पुनरावलोकन गर्न बनेको उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यलाई नियुक्तिपत्र प्रदान गरेका छन् । अर्थ मन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रमका बीच मन्त्री शर्माले आयोगका संयोजक तथा दुई सदस्यलाई नियुक्ति पत्र प्रदान गरेका हुन् ।चालु आवको बजेटको बुँदा नम्बर ३६७ मा…