काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जत्ताचप्पल मेला शुरु भएको हो । भृकुटीमण्डपको प्रवेशद्वारसँगैको सानो चौरमा विभिन्न ७ वटा स्वदेशी जुत्ताचप्पल कम्पनीहरुको सहभागितामा सोमबारदेखि जुत्ताचप्पलको सेल मेला सुरु भएको छ । नेपाली उत्पादनलाई प्रत्साहन गर्ने उद्देश्यले मेलामा २० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको मेला आयोजकले जानकारी दिएका छन् । मेलामा नेपालका प्रख्यात जुत्ताचप्पल उत्पादक कम्पनीहरु शिखर…