Logo

हिमालयन बैंकद्धारा शिक्षण अस्पताललाई १२ थान बारकोड रिडर र प्रिन्टर सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सहयोग गरेको छ । बैंकले चार लाख त्रिपन्न हजार आठ सय चालिस रुपैयाँ बराबरको १२ थान बारकोड रिडर र १२ थान प्रिन्टर अस्पताललाई दिएको हो । ्सो बारकोड रिडर र प्रिन्टर बैंकले अस्पतालको भुक्तानी काउन्टरमा आउने सेवाग्राहीहरु लाई सहजता होस्…