Logo

सांग्रिला डेभलपमेन्ट बैंक १८औं वर्षमा प्रवेश, विशेष कार्यक्रमका साथ मनायो वार्षिकोत्सव

सांग्रिला डेभलपमेन्ट बैंक १८औं वर्षमा प्रवेश, विशेष कार्यक्रमका साथ मनायो वार्षिकोत्सव



काठमाडौं । काठमाडौं सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको कात्तिक १३ गते पर्न गएको वार्षिक उत्सवको अवसरमा बैंकले सोमबार केक कटिङ लगायतका कार्यक्रमहरु गरेर उल्लासका साथ आफ्नो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

laxmi

बैंकले उक्त कार्यक्रम बैंकको केन्द्रिय कार्यालय, बालुवाटार, काठमाडौंमा मनाएको हो । वार्षिकोत्सवको उपलक्ष्यमा गरिएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठद्वारा बैंकमा १० वर्ष पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरी कदरपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL