Logo

सामसङ मोबाइलको दशैँ विशेष ‘अफरमा सामसङ मोबाइल खरिदकर्ताले जिते ‘रेनल्ट क्वीड’

काठमाडौं । सामसङ मोबाइलको दशैँ विशेष ‘यो वर्षको दशैँ उपहार डेल्ली टीभी, दामी कार’ अफरमा एकजना भाग्यशाली ग्राहक ‘रेनल्ट क्वीड’ जितेका छन् । गत अगस्टको २८ गतेदेखि सेप्टेम्बर ३० सम्म चलेको अफरमा २६ जना ग्राहकले एक–एक वटा ६५ इन्चको सामसङ टि भी पाएका छन् भने एक भाग्यशाली विजेताले बम्पर पुरस्कारमा रेनल्ट क्वीड जितेको कम्पनीले जनाएको…