Logo

समृद्धि फाइनान्सको सामाजिक उतरदायित्व, बनेपामा न्यानो लुगा वितरण

काठमाडौं । समृद्धि फाइनान्सले मंसिर २८ गते बनेपामा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले बनेपा वडा न. ८ मा रहेको चैतन्य माध्यमिक बिधालयका बिधार्थीहरुलाई न्यानो लुगा वितरण गर्ने कार्यक्रम आयोजना गरेको थियो । यस कार्यक्रम अन्तरगत २६ जना बिधार्थीहरुलाई यस संस्थाका प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र चैतन्य माध्यमिक बिधालयका प्रधानाध्यापक निशादेवी मानन्धरको उपस्तिथिमा…