Logo

म्याग्दीको तातोपानीमा गरिमा विकास बैंकको एटीएम सेवा, पर्यटकलाई पनि सहज

काठमाडौँ । गरिमा विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ स्थित भुरुङ तातोपानीमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । मुस्ताङ्ग आउने जाने पर्यटकहरुलाई लक्षित गरि एटीएम सेवा सञ्चालनमा ल्याइएको बैंक्ले जनाएको छ । एक कार्यक्रमका बिच बैंकका संचालक दिपेन्द्र श्रेष्ठ र उक्त गाउँपालिका अध्यक्ष भरतकुमार पुनले संयूक्त रुपमा एटीएम सेवाको उद्घाटन गरेका हुन् । म्याग्दीकै…