काठमाडौं । एभरेष्ट बैंकले आफ्नो नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले सोमबार एक कार्यक्रमको आयोजना गर्दै नवलपरासी (पश्चिम) मा आफ्नो १ सय २५ औं शाखा उद्घाटन गरेका हो । उक्त शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नवलपरासी पश्चिमका जिल्ल्ला सभापती केशव प्रसाद भण्डारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले…