काठमाडौं । बुधबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार २ सय रुैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका…