Logo

‘रेडमी १०–२०२२’ को मूल्य घट्यो, कति पर्छ अब ?

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले ‘रेडमी१०-२०२२’ नेपाली प्रयोगकर्ताका लागि जेठ २ गतेदेखि जेठ १७ गतेसम्मको सीमित अवधिका लागि छुट मूल्यमा उपलब्ध गराउने भएको छ। आफ्ना उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्देश्यले ‘रेडमी१०–२०२२’मा अफरस्वरुप मूल्य घटाएको शाओमीले जनाएको छ। यसबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, ‘ग्राहकले सुपथ…