Logo

नेप्सेमा ८ अंकको वृद्धि, कारोबार रकममा गिरावट

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ८ अंकको वृद्धि देखिएको छ । आईतबार ५ अंकले बढेको नेप्से सोमबार भने ८.१० अंकले बढ्दै १८ सय ९१ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर २ सय ७२ कम्पनीका ३४ लाख ९५ हजार ७ सय ५२ कित्ता सेयर किनबेच हुँदा कारोबार…