Logo

स्मार्ट टेलिकम नियन्त्रण अघिको ब्यक्तिगत कारोबारको जिम्मा प्राधिकरणले नलिने (सूचनासहित)

काडमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम नियन्त्रण अघिको ब्यक्तिगत कारोबारको जिम्मा नलिने जनाएको छ । स्मार्ट टेलिकमको सम्पुर्ण जायजेथा नियन्त्रणमा लिएको प्राधिकरणले गत बैशाख २१ गते अघिको ब्यक्तिगत लेनदेनको जिम्मेवारी आफुले नलिने र सो जिम्मेवारी टेलिकमको नै भएको पनि प्रस्टाएको छ । ‘स्मार्ट टेलिकम प्रालिलाई नेपाल दुरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिनु अगाडी (२०८० बैशाख २१)…