Logo

नबिल बैंकले ल्यायो विश्व वातावरण दिवसको अवसर पारेर ‘नबिल दिगो घर कर्जा’, यस्ता छन् सुविधा

काठमाडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ। विश्व वातावरण दिवस जुन ५ तारिखको पूर्व सन्ध्यामा दिगो घर कर्जा योजनाको स्किम अघि सारिएको हो । आइतबार केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच नबिल बैकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले उक्त कर्जा योजनाको अनावरण गरेर अघि बढाइएको हो। उनले नबिल बैंकले…