काठमाडौं । एलोन मस्क, एक आविष्कारक र विश्वको सबैभन्दा धनी व्यक्ति जसले १२ वर्षको उमेरदेखि विभिन्न आविष्कार गर्न थाले । उनले आफ्नो आविष्कारबाट अटोमोबाइल, वित्त र अन्तरिक्ष क्षेत्रमा परिवर्तन ल्याएका छन् । अहिले कुल सम्पत्ति २१९ अर्ब डलरसहित विश्वकै धनीको रुपमा रहेका मस्कको सपना मंगल ग्रहमा मानव उपनिवेश स्थापना गर्ने हो । आफ्नो यो सपना…