Logo

नेपालसँगै दक्षिण एशियामै चिनियाँ लगानी आवश्यक छ : सार्क चेम्बरका कार्यवाहक अध्यक्ष चण्डीराज ढकाल

काठमाडौं । सार्क चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष चण्डीराज ढकालले नेपाललगायत दक्षिण एशियामै चिनियाँ लगानी आवश्यक रहेको बताएका छन् । चीनमा आयोजित १२ औं चाईना सिचुवान साउथ इस्ट एशिया विजनेश लिडरसिप समिटमा बोल्दै उनले दक्षिण एशियाका विभिन्न देशहरुले चीनको लगानी पर्खिरहेको बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का पूर्व अध्यक्षसमेत रहेका ढकालले नेपालमा लगानीको…