Logo

नगद संकटमा परेको पाकिस्तानलाई साउदीबाट दुई अर्ब डलर सहयोग

काठमाडौं । नगद संकटमा परेको पाकिस्तानलाई साउदी अरबले दुई अर्ब अमेरिकी डलर प्रदान गरेको छ । विदेशी मुद्रा सञ्चिति निरन्तर घटेर जटिल आर्थिक परिस्थितितर्फ उन्मुख भएको पाकिस्तानलाई मङ्गलबार साउदी अरबबाट दुई अर्ब डलरको निक्षेप प्राप्त भएको हो । देशको आर्थिक संकटबाट जोगाउन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग यसै महिना नयाँ सम्झौता अनुमोदन हुन लागेका बेला…