Logo

रिलायबल नेपाल लाइफको आईपीओ, साउन २३ गतेदेखि सर्वसाधारणका लागि निष्काशन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले साउन २३ गतेदेखि सर्वसाधारणलाई ९६ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २५७ रुपैयाँमा सेयर निष्काशन गर्नेछ। यस निष्काशनमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार…