Logo

चार वर्षदेखि ग्राउण्डेड जेट एयरवेजले फेरि उडान भर्ने, एयरलाइन्स अपरेटर सर्टिफिकेट नवीकरण

काठमाडौं । सन २०१९ देखि बन्द अवस्थामा रहेको जेट एयरवेजले फेरि उडान शुरु गर्ने भएको छ । जेट एयरवेजको एयरलाइन्स अपरेटर सर्टिफिकेट (एओसी) नवीकरण भएको छ । जेट एयरवेजको अधिग्रहण गरेको जित्ने जालान कालरोक कन्सोर्टियम (जेकेसी) ले सोमबार यो जानकारी दिएको हो । जेकेसीले भारतीय एयर अपरेटरबाट उडानको अनुमति लिएको बताएको छ । अब एयरलाइन्सले…