काठमाडौं । नेपालको निर्यात व्यापारमा करिव ३ बर्षसम्म पहिलो स्थानमा रहेको खानेतेलको निर्यात सुस्ताएको छ । गत आर्थिक बर्षसम्मै सबैभन्दा धेरै निर्यात हुने वस्तुको पहिलो स्थानमै रहँदै आएको खानेतेल चालु आवको पहिलो महिनामै ११ औं स्थानमा पुगेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार गएको साउन महिनामा नेपालबाट धेरै निर्यात हुने वस्तुको सूचीमा खानेतेलभन्दा…