Logo

अध्यागमनमा महानिर्देशक अधिकारी गृह मन्त्रालय तानिए, सुन तस्करसँग च्याट गरेको आरोप

अध्यागमनमा महानिर्देशक अधिकारी गृह मन्त्रालय तानिए, सुन तस्करसँग च्याट गरेको आरोप



काठमाडौं । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारलाई गृहमन्त्रालयमा तानिएको छ । उनले सुन तस्करी प्रकरणमा मुछिएका बेल्जियन नागरिक दावा छिरिङसँग च्याट संवाद गरेको पाइएपछि सरकारले गृह मन्त्रालय अन्तर्गत तानिएको हो ।

laxmi

गत बर्ष फागुनदेखि विभागमा महानिर्देशकको पद सम्हालेका उनलाई अनुसन्धानका लागि गृह मन्त्रालय तानिएको बताईएको छ । हाल नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी)ले यसको अनुसन्धान गरिरहेको छ । यस्तै सरकारले यसको अनुसन्धानकै लागि भन्दै संशदिय आयोग पनि गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL