Logo

४ जलविद्युत परियोजनाको ३६ अर्ब ३७ करोड लगानी स्वीकृत, दाङमा २६५ मेवा क्षमताको सौर्य उर्जा परियोजना बन्ने

काठमाडौं । लगानी बोर्डले विभिन्न ४ जलविद्युत परियोजनाहरुको ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । बोर्डको शुक्रबार बसेको ५५ औं बैठकले रोल्वालिङ्ग खोला (२२ मेगावाट), छुजुङ्ग खोला (६३ मेगावाट), दाना खोला (४९.९५ मेगावाट) र सानीभेरी जलविद्युत् परियोजना (४४.५२ मेगावाट) गरी ४ परियोजनाको लगानी स्वीकृत गरेको हो । लगानी बोर्डको कार्यालयमा सम्पन्न…