Logo

माछापुच्छ्रे बैंकले ल्यायो ‘प्रायोरिटी पास’ सुविधा, यस्ता छन् फाइदा

काठमाडौं । माछापुच्छ्रे बैंकले ‘प्रायोरिटी’ एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ । जस अन्तर्गत ‘प्रायोरिटी’ एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा बिना झन्झट उक्त पासको प्रयोग गरि सरल र सहज तरिकाबाट ‘प्रायोरिटी’ लाउन्ज प्रिमियम सुविधाको लाभ उठाउन सक्नेछन् । यो ‘प्रायोरिटी पास’ सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा…