काठमाडौं । गएको सेप्टेम्बर महिनामा मात्रै नेपालमा ९१ हजार जना पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार उक्त एक महिनामै ९१ हजार १२ जना पर्यटक नेपाल घुम्न आएका हुन् । बोर्डका अनुसार यो अवधिमा नेपालमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल भित्रिएका छन् । तथ्यांक अनुसार सेप्टेम्बरमा २८ हजार ६ सय ९४ जना भारतीय पर्यटक…