Logo

प्रतितोला ४०० रुपैंयाले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। साताको चौथो कारोबार दिन बुधबार सुनको भाउ बढेको छ । बुधबार सुन प्रतितोला ४०० रुपैंयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज छापावाला सुन मूल्य प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ कारोबार भइरहेको छ भने आज तेजावी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ…