Logo

नयाँ सरकारमा यी चारजना बन्ने भए मन्त्री, अर्थ मन्त्रालय पूर्व अर्थमन्त्री वर्षमान पुनकै कमाण्डमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको कांग्रेससहितको सत्ता गठबन्धन पुनः भत्किएको छ। सोमबार एमाले, रास्वपा, जसपा लगायतका दल सम्मिलित नयाँ सत्ता गठबन्धन बन्ने सहमतिसँगै वर्तमान गठबन्धन टुटेको हो । स्रोतका अनुसार प्रचण्डले सबै मन्त्रीलाई आजै पदबाट हटाएर नयाँ मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका छन् । प्रचण्डले आजै एमाले, रास्वपा र जसपालाई समेटेर ४ जना…