Logo

आज महाशिवरात्रि पर्व : पशुपतिनाथसँगै देशभरका शिव मन्दिरमा विहानैदेखि भीड

काठमाडौं । हिन्दूहरुको ठूलो पर्व महाशिवरात्री आज (शुक्रबार) भगवान शिवको पूजाआराधना गरेर मनाइँदै छ । आजको दिन हिन्दू धर्मालम्बीहरुले नदी–तलाउमा स्नान गरी पवित्र भई शिवरात्री मनाउने गर्छन् । शिवजीलाई दूध, धतुरो तथा बेलपत्र चढाउने गरिन्छ । यस दिन व्रत बसेर रातभर जाग्राम रहेमा मनोकामना पूरा हुने विश्वास जनमानसमा छ । आजको दिन भगवान महादेवलाई जाडो…