Logo

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिदै, बहुमतका लागि ५६ मत आवश्यक

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिदै छन् । मुख्यमन्त्री जम्कट्टेलले आज १ बजे बस्ने प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची छ । ११० सदस्यीय प्रदेशसभामा उनलाई बहुमतका लागि ५६ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेको २७, माओवादी केन्द्र २१, एकीकृत समाजवादीका ७, हाम्रो नेपाली पार्टीको २ मत छ । यस अवस्थामा…