काठमाडौं । विश्वभर एकअर्कालाई फोन गर्नेहरूको संख्या घट्दै गएको छ । अब यसलाई मेसेजिङ एप वा अन्य माध्यमबाट इन्टरनेट कलिङले प्रतिस्थापन गरेको छ । जर्मनीमा हालैका वर्षहरूमा मोबाइल फोन प्रयोग गर्ने ढाँचामा ठूलो परिवर्तन आएको छ । आधिकारिक तथ्याङ्कअनुसार, जर्मनीमा भिडियो र अडियो कलिङले परम्परागत फोन कललाई उछिनेको छ । बोनस्थित संघीय नेटवर्क एजेन्सीले समाचार…