काठमाडौं ।नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले चितवनको भरतपुरमा नयाँ क्रेटा ईभी (इलेक्ट्रिक भेइकल) सार्वजनिक गरेको छ। कार्यक्रम अन्तरगत कम्पनीले पाँच जना ग्राहकलाई क्रेटा ईभी हस्तान्तरण पनि गरेको छ। कम्पनीका अनुसार, भरतपुरस्थित हुन्डाईको आधिकारिक डिलर धपनाकल ट्रेडिङ प्रा.लि.मा २०८२ वैशाख २९ गते (१२ मे २०२५) आयोजना गरिएको विशेष कार्यक्रम अत्यन्त…