Logo

बजेट भाषण दिउँसो ३ बजे, मन्त्रिपरिषद बैठक सरेपछि तालिका हेरफेर

काठमाडौं । मंगलबार संघीय संसदको संयुक्त बैठकमा सार्वजनिक गर्न लागिएको बजेट २ घण्टा धकेलिएको छ । यसअघि दिउँसो १ बजे नै बजेट सार्वजनिक गर्नेगरी सोही अनुसारको संसद बैठक बोलाईएपनि बजेट पारित गर्नका लागि मन्त्रिपरिषद बैठक नै दुई घण्टा पछि सरेपछि बजेट सार्वजनिक गर्ने कार्यतालिका पनि हेरफेर भएको हो । बजेट पारित गर्न बिहान ११ बजे…