काठमाडौं । सेयर बजारले पुन नयाँ रेकर्ड कायम गरेको छ । बजारमा हालसम्मै उच्च कारोबार हुँदै नयाँ रेकर्ड कायम गरेको हो । मंगलबार सेयर बजारमा २३ अर्ब ७१ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा ३०४ कम्पनीको ५ करोड ३८ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । बजारले कारोबार रकममा नयाँ रेकर्ड कायम गर्दा…