Logo

भिडियो गेम क्षेत्रमा विदेशी बजार चार गुणा बढाउने जापानको लक्ष्य, पाइरेसी साइटमाथि कडा निगरानी

काठमाडौं । पप–संस्कृतिको लागि प्रसिद्ध मानिने जापानले करिब एक दशकमा भिडियो गेम, मान्गा र हातले कोरिएको चित्र वा कम्प्युटरद्वारा बनाइएको जापानी एनिमेसन (एनिम) को विदेशी बजार चार गुणा बढाएर एक सय तीस अर्ब डलर पुर्याउने लक्ष्य राखेको सरकारले जनाएको छ । ‘ड्र्यागन बल’, ‘सुपर मारियो’ र ‘फाइनल फ्यान्टसी’जस्ता खेलहरूको उद्गमस्थल र हास्य र कार्टुनका लागि…