Logo

देशभर निरन्तर वर्षा जारी, कस्तो छ सडकको अवस्था ?

काठमाडौँ । देशभर बर्षा भइरहेको अवस्थामा नेपाल प्रहरीले देशका मुख्य सडकको अवस्था बारे जानकारी दिएको छ । प्रहरीका अनुसार देशका ९ सडक खण्ड अहिले पुर्णरुपममा अवरुद्ध रहेका छन् भने पाँच सडक खण्ड एकतर्फी रुपमा संचालनमा रहेका छन् । अवरुद्ध रहेका सडकमा चतरा बराह क्षेत्रको भित्री सडक, दोलखाको चरिकोट सडक खण्ड, म्याग्दीको बेनी-दरवाङ सडक, कालिगण्डकी कोरिडोर,…