काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ४२ हजार सय रुपैयाँमा कारोबार भईरहेको सुन आज पनिसोही मूल्यमै कारोबार भईरहेको छ । यस्तै आज चाँदीको मुल्यमा भने केहि गिरावट आएको छ । महासंघका अनुसार मंगलबार प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको…