Logo

नाडा अटो शो-२०२४ शुरु : आकर्षणमा विद्युतीय सवारी, सहज फाइनान्सिङका लागि बैंकहरुको उपस्थिति

काठमाडौं । नाडा अटो शो-२०२४ आजबाट शुरु भएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा १६ औं संस्करणको अटो शोको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गरेका हुन् । । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा हुने सवारी साधानहरुको उक्त मेला ६ दिनसम्म चल्नेछ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले हरेक वर्ष ‘नाडा अटो शो’ आयोजना गर्दै आइरहेको छ…