Logo

बर्दिवास रेल्वे स्टेशन र रेल्वे ट्रयाकमा कसरी भयो करोडौ राजश्व छली ?

काठमाडौं । जयनगर, जनकपुर, विजुलपुरा र भंगहा–बर्दिबास ब्रोडगेज रेल मार्गको ६९ किलोमिटर मार्गमा बनेका  एक दर्जन स्टेसन, हल्ट र जक्सन मध्ये मुख्य स्टेशनकोरुपमा निर्माणाधीन रेल्वे स्टेशन र वरपरको ट्रयाकमा भैइरहेको राजश्वको विषयलाई लिएर विवादित वनेका हुन । ८ बर्षदेखि मुआव्जामा नै रुमलिएर निर्माण प्रक्रियाको पारम्भिक चरणमा अगाडी बढेको वेला नदीजन्य पदार्थमा करोडौ राजश्व छली भएको…