Logo

नेपालमा जिकर गाडी वितरणका लागि जिकर र पायोनियर मोटो कर्पबीच सम्झौता

काठमाडौँ । चीनको अग्रणी अटोमोबाइल निर्माता गिली ग्रुप अन्तर्गतको प्रिमियम लक्जरी इभि ब्रान्ड जिकरले नेपालमा जिकरका गाडीहरू वितरणका लागि नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटोकर्प प्रालिसँग औपचारिक सम्झौता हस्ताक्षर गरेको छ । यो हस्ताक्षर समारोह चीनको हाङजोउमा ५ भदौ मा सम्पन्न भएको हो । हस्ताक्षर समारोहमा निर्माता पक्षबाट जिकर युरोएसिया का महाप्रबन्धक जेफ काओ, जिकर साउथका…