भिजी मोटर्सले भित्र्याएका विद्युतीय गाडीहरु नेपाल सुहाउँदो छन् ? नेपालको भौगोलिक अवस्थाका कारण यहाँका धेरैजसो सडकहरु कच्ची अर्थात उबडखाबड छन् । यस्ता सडकहरुमा खासगरी गाडीको ग्राउन्ड क्लियरेन्सले मुख्य भूमिका खेल्छ । सामान्यतया धेरैजसो गाडीको ग्राउण्ड क्लियरेन्स १ सय ८० देखि २ सय एमएमसम्मको हुन्छ । हामीले भित्र्याएका सबैजसो गाडीहरुको ग्राउन्ड क्लियरेन्स २ सय एमएममाथि नै…