काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा बैंकले ८० करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा ०.२४ प्रतिशतले बढी हो । गत वर्षको सोहि अवधिमा बैंकले ८० करोड ५३ लाख रुपैयाँ खुद…