काठमाडौं । प्रभु बैंक र मध्यबानेश्वरस्थित भेनस अस्पतालबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई भेनस अस्पतालका सेवामा छुट दिनेगरी उक्त सम्झौता भएको हो । एक समारोहका बीच भेनस हस्पिटलका तर्फबाट जनरल म्यानेजर मनिषा ढकाल र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन्…