Logo

हाथवे इन्भेष्टमेन्टका सेयरधनीले १०.२६ प्रतिशत लाभांस पाउने, संचालक समितिले गर्याे प्रस्ताव

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालका लगानीकर्ताहरुले १०.५२६ प्रतिशत लाभांस पाउने भएका छन् । कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट उक्त लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले आव २०८०/०८१ को मुनाफावाट सेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६…