काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जलाको प्लेटफर्ममा एक बिलियन (एक अर्ब) फलोअर्स प्राप्त गरेका छन् । सामाजिक सञ्जालमा रहेका उनका सबै आधिकारिक एकाउन्टका फलोअर्सको संख्या जोड्दा उनले एक१ अर्ब फलओअर्स प्राप्त गरेका हुन् । पोर्चुगिज स्टारलाई चर्चित सामाजिक सञ्जालहरुमा निकै राम्रो समर्थन रहेको छ । उनलाई सामाजिक सञ्जाल एक्समा एक सय मिलियन बढीले…