Logo

‘बिग बी’ को ध्यान ‘बिग प्रोपर्टी’ मा : रियल स्टेटबाट अर्बौ रुपैयाँ कमाउँदै अमिताभ बच्चन

काठमाडौं । अमिताभ बच्चन बलिउडका मात्र नभई घर जग्गा अर्थात रियल स्टेटका पनि शहन्शाह बनेका छन् । अहिले उनी मुम्बईको ओशिवारामा रहेको आफ्नो विलासी अपार्टमेन्टका कारण चर्चामा छन् । उनले यो अपार्टमेन्ट ८३ करोड भारु अर्थात १ अर्ब ३२ करोड नेपाली रुपैयाँमा बेचेका छन् । यसलाई बेचेर उनले ५२ करोड भारु (८३ करोड नेपाली रुपैयाँ)…