काठमाडौं । नविल बैंकले चालु आर्थिक बर्षको चैत मसान्तसम्मा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत आवको साही अवधिको तुलनामा २८ प्रतिशतले बढी हो । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । बैंकको ब्याज आम्दानीमा बृद्धि भएसँगै खुद नाफामा उच्च बृद्धि भएको हो ।…