Logo

एससिटी-युपिआइ कार्डधारकहरूका लागि सिभिल मलमा निःशुल्क पार्किङ सुविधा सुरु

काठमाडौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र काठमाडौँको मुटु सुन्धारामा रहेको सिभिल मलबिच एससिटी–युपिआइ कार्डधाराकहरूका लागि निःशुल्क पार्किङ सेवा सुरु भएको छ । यस सेवा अन्तर्गत एससीटी–युपीआइ कार्डधाराकहरूले आफ्नो एससीटी–युपीआइ कार्ड देखाएर सिभिल मल, सुन्धाराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा चार घण्टासम्म निःशुल्क पार्किङ सुविधा लिन सक्नुहुनेछ । मङ्सिर…